काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनीक भएको छ। अध्यक्ष पदमा आलीले १८०८मतल्याएर विजयी बनेका छन् भने रावलले २२३ मत ल्याएका छन् ।
१८०८ मत ल्याएर ओली विजयी रावलको मत परिणाम कति ?
ताजा समाचार
गृहमन्त्री गुरुङद्वारा सदनमा तीनवटा अध्यादेश पेश
११ घन्टा अघि
‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’
१२ घन्टा अघि




