एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा आओस् : श्रीलंकाली नेता लेडार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा आओस् : श्रीलंकाली नेता लेडार

चितवन । श्रीलंकाको जेबिपीका नेता विजिता लेडारले एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा जाओस् भनेर शुभकामना दिएका छन् । चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा नेता लेडारले यस्तो शुभकामना दिएका हुन् ।

सो अवसरमा उनले नेपालले उठाएको सामाजिक मुद्दा बारे श्रीलंका जानकार रहेको र एमालेसँग सहकार्य पनि गरिरहेको बताए । उनले भूराजनीतिक रूपमा भूपरिवेष्ठित भएकाले नेपाल क्राइसिसमा रहेको पनि बताए । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);