एमाले महाधिवेशनमा बैतडीबाट ६ सय भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

एमाले महाधिवेशनमा बैतडीबाट ६ सय भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने

बैतडी। एमाले १०औँ महाधिवेशनमा सहभागी हुन बैतडीबाट ६ सय भन्दा बढी नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन् ।

शुक्रबारबाट सुरू हुन लागेकाे महाधिववेशनमा सहभागी हुन बुधबार र बिहीबार अबेर रातिसम्म गरेर नाैवटा ठूलाे बस र एक दर्जनभन्दा बढी स्कारपिओ जिपमा  एमाले नेता कार्यकर्ता चितवन प्रस्थान गरेक पार्टीका जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले बताए ।

एमालेले ५० लाख बढी नेता कार्यकर्तालाई चितवनमा उपस्थित गराउने जनाएको छ  । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);