काठमाडौं । नेकपा एमालेको सोमबार अपरान्हका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थागित भएको छ । सोमबारको स्थगित बैठक मंगलबार बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान ११ बजे तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्नेछ । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।
एमाले स्थायी कमिटी बैठक स्थगित
ताजा समाचार
महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते
१३ घन्टा अघि
कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ
१३ घन्टा अघि
अरिंगालको टोकाइबाट तनहुँमा एक जनाको मृत्यु
१४ घन्टा अघि
रुकुम दुर्घटनामा घाइते एक प्रहरी जवानको मृत्यु
१४ घन्टा अघि