न्याय माग्दै वकिल, न्याय माग्दै सेवाग्राही (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

न्याय माग्दै वकिल, न्याय माग्दै सेवाग्राही (फोटोफिचर)

काठमाडौं । सर्वोच्च अदालत पसिरमा आइतबार दुईखाले दृश्य देखियो । कानुन व्यवसायी प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्नामा थिए । धर्नाकै छेउमा लामो समयदेखि न्याय नपाएर अदालत धाइरहका वृद्ध मुद्दा सुनुवाइ नभएको भन्दै विलौना गर्दै थिए । मुद्दा लड्दालड्दै लाखौँ रुपैयाँ सकेका यी सेवाग्राही भन्दै थिए, वकिलले त अझै न्याय मागिरहेका रहेछन्, हामीले कहिले पाउनु ! (फोटोफिचर)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);