नेता सिंहले आफ्नो परिवारविरुद्ध ‘घटिया’ टिप्पणी गरेको रवीन्द्र मिश्रको आरोप (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

काठमाण्डौँ, २० कार्तिक । लामो पत्रकारिता अनुभवपछि राजनीतिमा होमिएका रवीन्द्र मिश्रले कांग्रेस नेता एवं चुनावी प्रतिस्पर्धी प्रकाशमान सिंहले आफू र आफ्नो परिवारविरुद्ध ‘घटिया’ टिप्पणी गरेको आरोप लगाएका छन् ।

माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता राजेन्द्र बानियाँसँग कुरा गर्दै मिश्रले जसले जे टिप्पणी गरेपनि आफू हात्ती लम्किए झैँ अगाडि बढिरहने स्पष्ट पारे । सिंहले केही दिन अघि ‘डलर कमाएर पुगेका व्यक्ति राजनीतिमा आएको’ भन्दै मिश्रका पिता मनुजबाबुप्रति समेत तल्लो स्तरको टिप्पणी गरेका थिए ।

राजनीतिको फोहोर सफा गर्न आएको बताएका मिश्रले ‘हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ’ भने झैं आफू निरन्तर अगाडि बढिरहने स्पष्ट पारे । ‘खरो प्रश्न’मा जवाफका लागि यो भिडियो हेर्नुहोला ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);