नयाँ शक्तिमा नयाँ अवसर, तेस्रो लिंगी पिंकी समानुपातिकमा सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २० कार्तिक । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपालले तेस्रालिंगी पिंकी गुरुङलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । निर्वाचन आयोगका अनुसार पिंकीको नाम समानुपातिक सुचीको ६ नम्बरमा छ ।

आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको सूचीमा पिंकीको नाम ३ हजार ४७४ नम्बरमा सञ्जीव गुरुङ (नागरिक्ता)को नाममा रहेको छ । नयाँ शक्ति नेपालले ३२९ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ ।

पार्टी गठनको सूरू देखि नै नयाँ शक्तिमा सक्रिय रहेकी गुरुङ केन्द्रीय परिषद सदस्य पनि हुन् । अन्य कुनै पनि दलले तेस्रोलिंगीलाई उम्मेदवार बनाएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);