अर्ली इलेक्सन सम्भवै छैनः पौडेल | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

अर्ली इलेक्सन सम्भवै छैनः पौडेल

ramchandra paudel

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्लीइलेक्सन सम्भव नभएको बताएका छन् । धनगढी विमानस्थलमा पत्रकार संग कुरा गर्दै पौडेलले अर्ली इलेक्सनको सम्भव नभएको बताएका हुन् ।

उनले भने, ‘संसदको पूर्णकालका लागि हामी लडेका हौँ । अर्ली इलेक्सनको कुरा सम्भवै छैन । यो संसदले पाँच वर्षको कार्यकाल पूरा गर्छ ।’ अर्ली इलेक्सनको चर्चा हल्लामात्र रहेको पौडेलको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);