बिहीबार सुनको मूल्य तीन सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बिहीबार सुनको मूल्य तीन सयले बढ्याे

काठमाडाैं । बिहीबार सुनको मूल्य तीन सयले बढेकाे छ ।

बिहीबार सुनको मूल्य तीन सयले बढेर तोलाको ९१ हजार सात सयमा कायम भएको छ। बुधबार सुन प्रतितोला ९१ हजार चार सयमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि २५ रुपैयाँले बढेर १ हजार २ सय ६० पुगेको सुनचाँदी व्यवसायी महासंले जनाएको छ। बुधबार चाँदी १ हजार २ सय ३५ रुपैयाँ थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);