Our Network

मंसिर १४ २०७८, मंगलबार

बिहीबार सुनको मूल्य तीन सयले बढ्याे

काठमाडाैं । बिहीबार सुनको मूल्य तीन सयले बढेकाे छ ।

बिहीबार सुनको मूल्य तीन सयले बढेर तोलाको ९१ हजार सात सयमा कायम भएको छ। बुधबार सुन प्रतितोला ९१ हजार चार सयमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि २५ रुपैयाँले बढेर १ हजार २ सय ६० पुगेको सुनचाँदी व्यवसायी महासंले जनाएको छ। बुधबार चाँदी १ हजार २ सय ३५ रुपैयाँ थियो।

Leave a Reply