जाजरकोट । अरिङ्गालको टोकाइबाट जाजरकोट भेरी नगरपालिका- २ का चार वर्षीय बालक साहिल परियारको मृत्यु भएको छ । आज बिहान अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको मृतकका बुबा रूपक परियारले बताए । जिल्ला अस्पतालमा उपचार गर्दागर्दै बालकको मृत्यु भएको थियो ।
जाजरकोटमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु
ताजा समाचार
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
६ घन्टा अघि




