Our Network

कार्तिक १ २०७८, सोमबार

आज देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो ?

काठमाडौं । आज सोमबार आंशिक देखि सामान्य बदली रहने छ ।

सोमबार  दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका  केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रही  पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

Leave a Reply