पोखराले चितवनलाई दियो ११२ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

पोखराले चितवनलाई दियो ११२ रनको लक्ष्य

काठमाडौं । ईपीएल २०२१ को फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई ११२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा सञ्चालन भै रहेको फाइनल खेललमा पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएको हो । अब चितवनले उपाधी चुम्नको लागी २० ओभरमा ११२ रन लिए मात्रै हुने छ ।

Leave a Reply

ताजा समाचार