ललिता निवास जग्गा प्रकरणमा हिनामिना गरेको प्रमाणित भए फाँसीमा झुण्डिन तयार छुः गच्छदार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललिता निवास जग्गा प्रकरणमा हिनामिना गरेको प्रमाणित भए फाँसीमा झुण्डिन तयार छुः गच्छदार

Bijaya Gachhadar

सुनसरी । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना गरेको दावी गरेका छन् ।

गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनी समेत दिएका हुन् ।

उपसभापति गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू काँग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गराएको आरोपसमेत लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);