बोटल र जारको पानी खानुहुन्छ ? साबधान, यस्तो आयो खबर ! | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

काठमाडौँ, १७, कार्तिक । सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित जल प्योर ड्रिङकिङ वाटर प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो । पानी गुणस्तरहीन पाईएपछि गत साउन १६ गते खाध् प्रविधि तथा गुण नियन्त्रण विभागले कम्नीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको छ।

उपभोक्ताले उजुरीका आधारमा अनुमगन गर्दा ब्याच नम्बर ४ का अक्का एक्सप्रेस ब्राण्डको पानीमा कैफियत भेटियो। पानीमा कैफियत भएपछि विभागले गत भर्दौ ११ गते महांकालीस्थित पहुपति स्प्रिङ वाटर उधोगमा सिलबन्दी गर्दै उत्पादन रोक्का राखेको छ। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार