कांग्रेस सभापतिका दाबेदार विमलेन्द्र, प्रकाशमान र शशांकबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कांग्रेस सभापतिका दाबेदार विमलेन्द्र, प्रकाशमान र शशांकबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच सोमबार भेट भएको हो ।

निधि निवास बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले जानकारी दिए ।

पछिल्लो समय तीन नेताबीच भेटघाट बाक्लिएको छ । निधिले औपचारिक रुपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रकाशमान र शंशाक पनि सभापतिमा उठ्ने तयारीमा छन् ।

तीनै नेताले एक अर्कालाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);