’लिभिङ टुगेदर’ लाई कानुनी मान्यता दिनुपर्छः मातृका यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

’लिभिङ टुगेदर’ लाई कानुनी मान्यता दिनुपर्छः मातृका यादव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनु पर्ने बताएका छन् । कानुन न्याय तथा मानवअधिकार समितिले आयोजना गरेको एक छलफलमा सांसद यादवले लिभिङ टुगेदरलाई कानुनी मान्याा नै दिएर दर्ता गर्नु पर्ने ब्यवस्था ल्याउनु पर्ने बताएका हुन् ।


लिभिङ टुगेदर लाई कानुनी मान्यता नदिदाँ अपराधका गतिविभिहरु बढ्दै जान थालेको भन्दै अपराधको गतिविधि नियन्त्रण गर्नका लागि पनि लिभिङ टुगेदर लाई कानुनी मान्यता दिनुपर्ने उनको भनाइ रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);