बिन्दु अधिकारी काठमाडौं । मानव अंग प्रत्यरोपण केन्द्र भक्तपुर अस्पताल बिकास कार्यसमितिको रिक्त सदस्य पदमा डाक्टर कृष्ण बुढाथोकीलाई नियूक्ति गरिएको छ । आईतबार बुढाथोकीलाई नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार सदस्य पदमा नियुक्ति गरीएको हो ।
हाल अस्पताल बिकाुस समितीको अध्यक्षमा डा रोसन पोखरेल रहेका छन् । नियुक्त भएका बुढाथोकी रेडियोलोजिस्ट चिकित्सक हुन् । उनी सोही अस्पतालमा कार्यरत समेत रहेका छन् ।