सत्तारुढ कार्यदलको बैठक बालुवाटारमा, मन्त्रालयको भागबण्डाबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सत्तारुढ कार्यदलको बैठक बालुवाटारमा, मन्त्रालयको भागबण्डाबारे छलफल

baluwatar offc

काठमाडौं । मन्त्रालयको भागबण्डा टुंग्याउन सत्तारुढ गठबन्धन दलको बैठक बालुजाटारमा बसेको छ । बालुवाटार भित्र प्रधानमन्त्री निवासमा सत्तारुढदलहरु छलफलमा जुटेका हुन् ।
कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

बैठकमा मन्त्रालयको भागबण्डाबारेमा छलफल भै रहेको छ । सरकार बनेको ८० दिन भै सक्दा समेत मन्त्रिपरिषद्ले पुर्णता नपाउँदा सरकारले आलोचना खेपिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);