नाकाबन्दीको अन्त्यपछि मात्रै भारत भ्रमण गरेँ : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नाकाबन्दीको अन्त्यपछि मात्रै भारत भ्रमण गरेँ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफू दोस्रो पटक प्रधानमन्त्रीको हैसियतमा भारतीय नाकाबन्दी अन्त्यपछि मात्रै भारत भ्रमणमा गएको स्मरण गरेका छन् ।

पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले संविधानसभाबाट संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगाएको बताए । 

भारतले नाकाबन्दी अन्त्य गरेपछि मात्रै आफू प्रधानमन्त्रीको हैसियत भारत भ्रमणमा गएको उनले बताए । ‘भारतीय नाकाबन्दी अन्त्यपछि मात्र म प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएँ’, उनले भने, ‘त्यसपछि चीन भ्रमणमा पनि गएको थिएँ ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);