संविधान जारी गर्नबाट रोक्न भएका प्रायोजित आन्दोलनलाई बेवास्ता गर्‍यौँ : केपी ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

संविधान जारी गर्नबाट रोक्न भएका प्रायोजित आन्दोलनलाई बेवास्ता गर्‍यौँ : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले संविधान जारी हुनबाट रोक्ने विभिन्न चलखेल भएको स्मरण गराएका छन् ।

पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले विभिन्न विषय झिकेर संविधान जारी हुनबाट रोक्ने आन्दोलन भएका स्मरण गराएका हुन् । 

‘संविधान जारी हुनबाट रोक्न वाह्य हस्ताक्षेप भित्र्याइयो । प्रायोजित आन्दोलन भए’, उनले भने, ‘तर, त्यसलाई बेवास्ता गर्दै हामीहरूले संविधानसभाबाट संविधान जारी गर्‍यौँ ।’ 

संविधान जारी हुन नदिने विभिन्न शक्ति समूहहरूको चलखेल भएका उनको भनाइ छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);