सूचना जारी गरेर राष्ट्रिय सभा बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

सूचना जारी गरेर राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ ।

१७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । 

महासचिव गौतमका अनुसार अब १८ असोज सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);