एकताको मिलनविन्दु १० औं महाधिवेशन नै होः नेकपाएमाले, सचिव , योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एकताको मिलनविन्दु १० औं महाधिवेशन नै होः नेकपाएमाले, सचिव , योगेश भट्टराई

नेकपाएमाले अहिले कडा प्रतिपक्षीभएको छ । पछिल्लो समय नेकपाएमालेले संसदमा देखाएको क्रियाकलापलाई हेर्न हो भने कडा प्रतिपक्षीभन्दा फरक नपर्ला । त्यसमापनिएमाले फेरि फुट्छ की एक जुट हुन्छ भन्ने प्रश्नबल्झिएको छ ।

नेकपाएकीकृत समाजवादी पार्टीसंग नेकपाएमालेको एकताकति संभवहोला ,त्यसमापनिएकताको मिलनविन्दु के १० औं महाधिवेशन नै हो तः दल विभाजनपछि नेकपाएमालेको केन्द्रीय समितिको बैठक एजेण्डा र आगामी रणनितिका विषयमा नेकपाएमालेका सचिव योगेश भट्टराई संग पत्रकार सचिता बुढाथोकीको माउन्टेन संवाद ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);