दाह्री नकाट्न नाऊहरूलाई तालिवानको उर्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दाह्री नकाट्न नाऊहरूलाई तालिवानको उर्दी

taliban

एजेन्सी । तालिवानले अफगानिस्तानका नाऊ (हजाम)हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएकाे छ । नियम नमान्नेलाई सजाय दिइने तालिवानकाे चेतावनी छ । यसअघि तालिवानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएकाे थियाे ।

हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिवानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताए । 

तालिवानका नेताहरुले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाट चेतावनी समेत दिएका छन् । यसअघि तालिवानले अपह्रणको आरोप लागेका चार जनालाई हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थलमा झुन्डाएका थिए । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);