मैदान नसुके पछि काठमाडौं र विराटनगरबीचको खेल रद्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मैदान नसुके पछि काठमाडौं र विराटनगरबीचको खेल रद्द

काठमाडौँ । प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार खेलाइने भनिएको पहिलो खेल रद्द भएको छ । काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचकोे पहिलो खेल मैदान नसुकेपछि रद्द भएको हो ।

उक्त खेल आयोजकले एउटा मात्रै खेल भएको दिन यो खेल खेलाउने योजना बनाएर रद्द गरीएको जानाकारी दिएको छ । आइतबार पनि भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीचको दोस्रो खेल वर्षाका कारण बिथोलिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);