चीनको भूकम्पमा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चीनको भूकम्पमा दुई जनाको मृत्यु

एजेन्सी ।  चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयआन प्रान्तमा ६ म्याग्निच्युडकोे भूकम्पम गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ ।  बिहीबार विहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ । 

अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ । भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित भएको जनाइएको छ । सो क्षेत्रमा केही संरचना भत्किएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);