सर्वसाधारणलाई ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

काठमाडौँ, १५ कार्तिक । आपुर्ति व्यवस्थापन तथा उपभोक्रा हित संरक्षण विभागले राजधानीका पाँच पसलमा सिलबन्दी गरेको छ। सर्वसाधारणलाई भ्रममा पारी आफ्नो उत्पादन विक्री गरेको फेला परेपछि ती पसलमा सिलबन्दी गरेको हो।

विभागका महानिर्देशक कुमार दाहालका अनुसा हर्बो, आर्युबेदलगायत पसलले रो निको पार्ने भ्रम फैलाएर सर्वसाधारणबाट रकम असुल्ने गरेको थियो। यस्ता पसलको ठगीबारे दर्जनौं उजुरी र गुनासो परेपछि विभागले मंगलबार अनुगमन गरेको आजको कान्तिपुर दैनिकमा खबर छ।