नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी आठ जिल्लामा नील, जनप्रतिनिधिले छाडेनन् एमाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी आठ जिल्लामा नील, जनप्रतिनिधिले छाडेनन् एमाले

काठमाडौं । एमाले विभाजित भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी आठ जिल्लामा जनप्रतिनिधिविहीन भएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार २२ भदौसम्म एमाले वा नेकपा एकीकृत समाजवादी मध्ये एक पार्टी रोज्न दिएको समयसीमामा आठ जिल्लाका जनप्रतिनिधिले नेपाल नेतृत्वको पार्टीको पक्षमा सनाखत गर्न अस्वीकार गरेका छन् ।

एमाले प्रचार विभागका सदस्य सूर्य थापाका अनुसार गुल्मी, लमजुङ, मनाङ, मुस्ताङ, नवलपुर, नुवाकोट, सोलुखुम्बु र रसुवा गरी आठ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले एमाले छाडेका छैनन् । अन्य जिल्लाका नेताहरूले एमाले छाडे पनि आठ जिल्लाका प्रतिनिधिले नछाड्ेदा नेकपा एस शून्यमा पुगेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);