छुट्टा-छुट्टै मतपत्र बनाउँदा राज्यलाई तीन अर्ब व्ययभार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १५ कार्तिक । आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रतक्ष्य निर्वाचन गर्न अलग अलग मतपत्र छाप्ने पछिल्लो निर्णयले राज्यलाई तीन अर्ब हाराहारी व्यवभार थपिने भएको छ। निर्वाचनका लागि आयोगले साढे १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेकोमा यो बढेर साढे १३ अर्ब रुपैयाँ पुग्ने आजको नागरिक दैनिकमा खबर छ।

आयोगका एक उच्च अधिकारीले भने,

  • दुई वटा मतपत्र छापिने भएपछि छपाइ, जनशक्ति, प्रचारप्रसार लगायतमा थप खर्च गर्नु परेकाले करिब तीन अर्ब रुपैयाँ बढी लाग्ने अनुमान गरेका छौं।
  • छुट्टा-छुट्टै मतपत्र छाप्दा थप एक करोड ७७ लाख मतपत्र छाप्नुपर्नेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);