ओलीको आरोप - सभामुख एमाले सिध्याउन खाेज्नेकाे मतियार बने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ओलीको आरोप – सभामुख एमाले सिध्याउन खाेज्नेकाे मतियार बने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि गम्भीर आरोप लगाएका छन् ।

एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख सापकाेटा एमाले सिध्याउन खाेज्नेहरूको मतियार बनेको बताए । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ ।

एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए ।

यो पनि पढ्नुहोस

माधव नेपालले जनआन्दोलनको उपलब्धी नोक्सान गर्न लागे : ओली

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);