दाङ । स्थानीय सरकारले घरघरमा सोलार बत्ती जोडिदिए पछि बगासोतीखर्क गाउँ झलमल्ल उज्यालो भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका १ बगासोतीखर्क गाउँमा सोलार बत्ती जडान भएपछि टुकी र लालटिनको भरमा रात बिताउनु पर्ने बाध्यता टरेको छ ।