सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाह को छलफल, प्रदेशका समस्या समाधानमा जोड | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाह को छलफल, प्रदेशका समस्या समाधानमा जोड

काठमाडौं।

प्रधानमन्त्री  शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग सिंहदरबारमा महत्वपूर्ण छलफल गरेका छन्। बिहान ११ बजेदेखि सुरु भएको बैठकमा स्थानीय समस्या, विकासका चुनौती र जनताका मागबारे प्रत्यक्ष रूपमा जानकारी लिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शाहले प्रदेशका वास्तविक समस्या बुझ्दै समाधानको दिशामा अघि बढ्ने संकेत दिएका छन्। यसअघि उनले कर्णाली र कोशी प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गरिसकेका छन्, जसले सरकार प्रदेशकेन्द्रित समाधानतर्फ सक्रिय देखिएको संकेत गर्दछ।

Leave a Reply

ताजा समाचार