सबै पार्टी बलियो भएमा मात्र गणतन्त्र जोगाउन सकिन्छ : नेता भुसाल | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

सबै पार्टी बलियो भएमा मात्र गणतन्त्र जोगाउन सकिन्छ : नेता भुसाल

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले सबै पार्टी बलियो भएमा मात्र गणतन्त्र जोगाउन सहज हुनुका साथै देश प्रगतिशिलता तर्फ अघि बढ्ने बताएका छन ।

बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तवार्ता दिँदै भुषालले विगतमा पञ्चायत संग लडेर प्रजातन्त्र ल्याउन सफल भएपनि त्यसलाई व्यवस्थापन गर्न नसक्दा प्रजातन्त्रको अभ्यास राम्रो संग गर्न नपाई अकालमै गएको बताएका हुन ।

प्रजातन्त्र ल्याउन गरेको संघर्स जस्तै गणतन्त्र ल्याउनकोलागि पनि धेरैको योगदान रहेकोले यसको व्यवस्थापनको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन । नेता भुषालसंगको पूरा अन्तर्वार्ता आज राति ९ बजे र शुक्रबार बिहान ९ बजेमाउण्टेन टेलिभिजनको कार्यक्रम अतूल्यमा हेर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);