माअोवादीबाट यी हुन् समानुपातिकको अग्रपंक्तिमा परेका नेता (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

काठमाडौँ, १४ कार्तिक । नेकपा (माअोवादी) केन्द्रले समानुपातिकमा बसेका शीर्ष नेताहरूलार्इ अग्रपंतिमा राखेको छ। पछिल्लो निर्वाचन कानुनअनुसार बन्दसूची हेरफेर गर्न नपाइने भएकाले प्राथमिकताका साथ अग्रपंक्तिमा राखिएका नामहरू सांसद हुने सम्भावना प्रबल हुन्छ । अाजको नयाँ पत्रिकामा खबर छ-जनजाति, जनजाति महिला, महिला, खस अार्य, दलित, मधेसी र मधेसी महिलालार्इ रहेका छन् ।

माओवादीबाट को-को छन् ?

जनजाति: मानपुर चौधरी
जनजाति महिला : जयपुरी घर्ती, ओनसरी घर्ती
खस आर्य: मणि थापा, नारायण दाहाल, गंगा कार्की
महिला: रेखा शर्मा, पूर्णा सुवेदी, देवी खड्का
दलित: तिलक परियार
मधेसी: गोपाल ठाकुर, योगकुमार बर्बरिया, महावीर यादव
महिला: बोधमाया यादव, दिलकुमारी साह, कोहिद अन्सारी, अरबिन्द दास

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);