काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिन्छु : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिन्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न १४ औं महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

यस अघिको १३ औं महाधिवेशनमा पनि थापाले महामन्त्री उम्मेदवार दिएका थिए । तत्कालिन समयमा कृष्णप्रसाद सिटौलाको खेमाबाट उनी उठेर पराजित भएका थिए ।

नेपाली कांग्रेसले मंसिर ९–१३ मा १४ औं महाधिवेशन गर्ने मिती तय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);