देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी गठन

काठमाडौं । पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक नयाँ राजनीतिक दल गठन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एकीकृत शक्ति नेपाल नामक नयाँ पार्टीको घोषणा गरिएको हो । सो पार्टीमा १५ पदाधिकारी र २४ सदस्य रहेको जानकारी दिइएको छ ।

नयाँ पार्टीको घोषणापछि उपाध्यक्ष रामप्रसाद उप्रेतीसहित कार्यसमितिका पदाधिकारीहरूले भद्रकाली मन्दिर पुगेर मुलुक र जनताप्रति सधैं वफादार रहने भन्दै सपथ लिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);