विश्व हिन्दु परिषदद्धारा पर्सामा कृष्ण जन्माष्टमी पर्व मनाइयो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्व हिन्दु परिषदद्धारा पर्सामा कृष्ण जन्माष्टमी पर्व मनाइयो (फोटो फिचर)

नितेश कर्ण,

पर्सा । कृष्ण जन्माष्टमीको अवसरमा विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको विरगञ्जमा शोभा यात्रा निकालिएको छ ।

विश्व हिन्दू परिषद नेपाल शाखा कार्यालय वीरगन्ज बाट निकालिएको शोभा यात्रा वीरगंजमा गहवा, नगवा बिर्ता, आदर्शनगार, घडियर्वा हुदै सहर परिक्रम गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);