नितेश कर्ण,
पर्सा । कृष्ण जन्माष्टमीको अवसरमा विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको विरगञ्जमा शोभा यात्रा निकालिएको छ ।
विश्व हिन्दू परिषद नेपाल शाखा कार्यालय वीरगन्ज बाट निकालिएको शोभा यात्रा वीरगंजमा गहवा, नगवा बिर्ता, आदर्शनगार, घडियर्वा हुदै सहर परिक्रम गरेको थियो ।







