जनवादी गायक जेबी टुहुरेको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं । केही दिन अघि मष्तिस्कघाट भएर बल्खुस्थित वयोधा अस्पताल भर्ना भएका जनवादी गायक जेबी टुहुरेको उपचारका क्रममा बिहीबार निधन भएको छ ।

‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई’ जस्ता सर्वाधिक लोकप्रिय गीत गाएका जुठबहादुर खड्गी (जेबी टुहुरे) को ७८ वर्षमा देहवसान भएको छ ।

२० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीतमार्फत् दर्शक तथा स्रोताको मन जित्न सफल भएका छन् । अलबिदा जेबी टुहुरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);