भारतले धौलीगंगा जल विद्युतको बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

भारतले धौलीगंगा जल विद्युतको बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्यो

सतर्क रहन दार्चुला प्रशासनको आग्रह

वाशुदेव बडू,
दार्चुला । भारत धारचुलाको धौलिगंगा जलविद्युत परियोजनाको बाँध खोलिए संगै महाकाली नदीमा जलस्तर बढेको छ ।

ब्याँस गा.पा. ५ धौलाकोट देखी लेकम गा.पा. को लाली सम्मका नागरिकलाई महाकाली नदी छेउछाउ आसपास नजान र तटिय क्षेत्रमा सतर्कता अपनाउन भनी जिल्ला प्रशासन कार्यालय दार्चुलाले बुधबार सूचना प्रकाशित गरेको थियो ।

एन.एच.पी.सी. लिमिटेड धौलिगंगा पावर स्टेसन धारचुला भारत बाट प्राप्त पत्रानुसार भाद्र १० गते बिहान ७ बजे देखी बेलुकी ७ बजेसम्म सिल्ट फ्लसिङको कार्य हुने भएकोले महाकाली नदी मा जलस्तर बढ्ने र सतर्कता अपनाउन भनी जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);