पुर्वसांसदले बाँडेको १० अर्बको योजना रद्द | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

पुर्वसांसदले बाँडेको १० अर्बको योजना रद्द

काठमाडौं, १३ कात्तिक । पदावधि सकिने बेला पुर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रुपैयाँका योजना रद्ध हुने भएका छन्।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पुर्वसांसदका नामबाट छुट्याएका सम्पुर्ण योजना रद्ध गर्न निर्वाचन आयोगले सरकारलाई आईतबार निर्देशन दिएको हो ।

निर्वाचनको स्वतन्त्रता, निष्पक्षता र विश्वासनीयता कायम राख्न सांसद्कै पदावधि नरहेको अवस्थामा रकम खर्च गर्न नमिल्ने निर्वाचन आयोगकका प्रवक्ता नवराज ढकालले बताए ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता पालना गर्ने सन्दर्भमा बजेट बाँडफाँट गर्दा निर्वाचन प्रभावित हुने आयोगले जनाएको छ । , यो खबर आजको नागरिकमा छ । 

ताजा समाचार