नेपाल विद्युत प्राधिकरणको चरम लापरबाहीले रुपन्देहीको एक विद्यालय जोखिममा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

नेपाल विद्युत प्राधिकरणको चरम लापरबाहीले रुपन्देहीको एक विद्यालय जोखिममा (भिडियाेसहित)

रुपन्देही । नेपाल विद्युत प्राधिकरणको चरम लापरबाहीले गर्दा रुपन्देहीको एउटा विद्यालय जोखिममा परेको छ ।

प्राधिकरणको लापरवाहीले गर्दा विद्यालयको भवनको छत ढलान गर्ने क्रममा एक मजदुर समेत घाईते भए । विद्यालय सञ्चालन भए ठुलै दुर्घटना हुने जोखिम रहँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);