कञ्चनपुर । भिमदत्त नगरपालिकाले मापदण्ड बिपरित कार्यविधि मिचेर शिक्षक दरबन्दी मिलान गरेको विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षकहरु र प्रहरीबीच आज झडप भएको छ ।
कंचनपुरमा ३५ दिनदेखि आन्दोलित शिक्षक संघ र प्रहरीबीच झडप (भिडियाेसहित)
ताजा समाचार
प्रचण्डले गराए ओलीलाई सिंहदरबारको कार्यालय अवलोकन
६० मिनेट अघि