स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी पर्वहरु मनाउन काठमाडौं प्रशासनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी पर्वहरु मनाउन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी पर्वहरु मनाउन आग्रह गरेको छ ।

प्रशासनले भदौ ८ गतेसम्म निषेधाज्ञा कायमै रहेको र कोरोना संक्रमण दर उच्च रहेकोले जनैपूर्णिमा तथा ऋषितर्पणी र गाइजात्रा लगायतका पर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन आग्रह गरेको हो ।

प्रशासनले भीडभाडजन्य गतिविधि गर्न- नगराउन पनि सर्वसाधारण सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);