कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिड्यो, यो शुभ संकेत होइन : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिड्यो, यो शुभ संकेत होइन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोको हिँडेको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले बिहीबार एक ट्वीट गर्दै कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिड्नु, शुभ संकेत नभएको बताएका हुन् ।

अध्यक्ष थापाले गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित रहेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र(?)गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ। कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो । यो शुभ संकेत होइन। ‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);