कमेडियन भारती सिंहले गरिन् विहेको मिति सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नयाँ दिल्ली, १२ कार्तिक । बलिउडकी चर्चित कमेडियन भारती सिंहले अन्तत: विहे गर्ने पक्का भएको छ ।

लामो समयदेखि हर्ष लिंबाचियासँगको प्रेममा रहेकी भारती सिंहले यही वर्षको अन्त्यमा अर्थात डिसेम्बर ३ तारिक २०१७ मा विहे गर्ने भएकी छिन् । उनको यो कुराको खुलासा इन्स्टाग्राम मार्फत गरेकी छिन् ।

bharati singh

आफ्नो प्रि वेडिंग फोटोसुटको एक फोटो पोष्ट गर्दै भारतीले विहेको मिति सार्वजनिक गरेकी हुन् । केही समय पहिले यो जोडि रियालिटी शो नच बलिए सिजन ८ मा समेत भाग लिएका थिए ।

यो जोडी अहिले विहेको तयारीमा लागेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);