प्रधानमन्त्रीबाट चुक भयाे, यो कांग्रेसको संस्कार होइन : डा. शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रधानमन्त्रीबाट चुक भयाे, यो कांग्रेसको संस्कार होइन : डा. शेखर कोइराला

dr sekhar koirala

काठमाडौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको सत्तारुढ पार्टी नेपाली कांग्रेसभित्रै विरोध सुरु भएको छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाले ट्विट गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै अध्यादेशवाट राजकाज चलाउने साेचकाे समर्थन गर्न नसकिने बताएका हुन् ।

डा. कोइरालाले लेखेका छन्, ‘सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने साेचकाे समर्थन गर्न सकिन्न। सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो। याे चुक प्रधानमन्त्रीबाट भयाे। यो कांग्रेसको संस्कार होइन। ‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);