प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बैठक एवंम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार झालाई पदमुक्त गरेकी हुन् ।

झालाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);