बिर्तामोडमा आज पनि कफ्र्यु जारी | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

झापा, ११ कार्तिक । झापाको बिर्तामोडमा हिजो देखि जारी कफ्र्यु आजपनि निरन्तर छ।

झापाको स्थानीय प्रशासनद्वारा द्वन्द अझै पनि साम्य नभएको भन्दै कफ्र्यु निरन्तरता दिएको बताएका छन्।

एक महिना अघि मृत फेला परेको बालक लक्षमण शिवाकोटीको हत्याका बारेमा उचित छानबिन नभएको भँन्दै प्रदर्शन भएपछि बिर्तामोड तनावग्रस्त भएको हो ।

हिजो प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा अर्जुनधारा ५ का नरेश थापाको मृत्य भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);