दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा गत चैत महिनादेखि मानव सेवा आश्रम सञ्चालनमा आएको छ ।
शारीरिक मानसिक पारिवारिक समस्याका कारण मानवीय पीडाबाट छटपटाई रहेका वृद्ध वृद्धालाई लक्षित गरी मानव सेवा आश्रम सञ्चालनमा ल्याइएको हो ।