दाङमा गत चैत महिनादेखि मानव सेवा आश्रम सञ्चालनमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

दाङमा गत चैत महिनादेखि मानव सेवा आश्रम सञ्चालनमा (भिडियाेसहित)

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा गत चैत महिनादेखि मानव सेवा आश्रम सञ्चालनमा आएको छ ।

शारीरिक मानसिक पारिवारिक समस्याका कारण मानवीय पीडाबाट छटपटाई रहेका वृद्ध वृद्धालाई लक्षित गरी मानव सेवा आश्रम सञ्चालनमा ल्याइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);